- अनलाइन आवेदन फारम
- भिषाको लागि सम्वन्धित मन्त्रालयको सिफारिस
- गृह मन्त्रालयको कार्यसहमति
- श्रम विभागको श्रम स्विकृति/ करार सम्झौता वा नियुक्तिको छाँयाप्रति
- कर तिरेको पत्र
- राहदानी र अन्तिम भिषाको छाँयाप्रति
- जनरल एग्रीमेन्ट
- भिसा फी –६० डलर प्रति महिना , मल्टिपल - ६० डलर र सिङ्गल इन्ट्री -२० डलर