गैह्र पर्यटक नाता सम्बन्धी भिसा जारी गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु
- अनलाइन आवेदन फारम
- राहदानी वाहक र नेपाली नातेदार वीच नाता खुलेको नाता प्रमाणपत्र, सक्कल र छाँयाप्रती
- राहदानी तथा अन्तिम भिसाको छाँयाप्रति
- नेपाली नागरिकसंग वैवाहीक सम्वन्ध भएका विदेशीका नातेदारको हकमा सम्वन्धित दुतावासको नाता खुलेको सिफारीस र स्थानिय निकायको नाता खुलेको प्रमाणपत्र
- राहदानी वाहक र नेपाली नातेदार दुवै उपस्थित हुनुपर्ने
- भिसा फी – ५ डलर प्रति महिना , मल्टिपल – ६० डलर र सिङ्गल इन्ट्री -२० डलर