- अनलाइन आवेदन फारम
- जिल्ला प्रशासन कार्यालयको विवाहदर्ता प्रमाणपत्र सक्कल र छाँयाप्रती
- पति/पत्नी को नागरिकता प्रमाणपत्र सक्कल र छाँयाप्रती
- राहदानी तथा अन्तिम भिसाको छाँयाप्रति
- नेपाल वाहिर विवाह भएको भए सम्वन्धित दुताबासवाट विवाह प्रमाणित भएको पत्र
- राहदानी वाहक र नेपाली पति/पत्नी दुवै उपस्थित हुनुपर्ने
- स्थानीयय निकायवाट जारी भएको विवाह प्रमाणपत्रलाई मान्यता नदिइने
भिसा फी – १० डलर प्रति महिना , मल्टिपल - ६० डलर र सिङ्गल इन्ट्री -